Radio Gurbaba

Бардій, 106.4 MHz FM
Рейтинг: 5 Відгуків: 1

समाबेशी रेडियो साझा आवाज भन्ने मुल नारा बोकेको रेडियो गुर्बाबा एफएम राजधानी बाहीरको पहीलो मातृ भाषी रेडियो हो । यसको मुख्य भाषा थारुरहेको छ । २०६५ सालमा स्थापना भएको यो रेडियो मध्य पश्चिम क्षेत्रको बर्दिया जिल्लाको बाँसगढीमा छ । १०० वाट क्षमता रहेको यो रेडियो १०६.४ मेघाहर्जमा सुन्न सकीन्छ । नेपालको संख्यालाइ हेर्दा थारु जाती चौथो स्थानमा पर्दछ । भाषीक हीसाबले हेर्ने हो थारुहरु तेश्रो स्थानमा पर्दछन । बर्दिया जिल्ला नेपालकै थारु भाषी बहुल रहेको जिल्ला हो । यहाँ ५२ प्रतिसत भन्दा बढी थारु भाषी रहेका छन् । यही कुरालाइ मध्यनजर गर्दै रेडियो गुर्बाबाको मुख्य भाषा थारु बनाइएको हो ।

नेपाली

Відгуки про Radio Gurbaba

Відгуків про Radio Gurbaba поки немає.

Контакти радіостанції

Сайт:
Facebook: @Radiogurbabafm