Radio Tharuhat

Nepal
Beoordeling: 5 Stemmen: 1

पुर्व मेची देखि पश्चिम महाकाली सम्म तराईका सम्पुर्ण जिल्लाहरु (झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतटह, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) र पहाडको केही जिल्लाहरू सुर्खेत, मकवानपुर, सिन्धुली, उदयपुर इत्यादि जिल्लाहरू साथै बिहार राज्यको चम्पारन जिल्ला र उत्तराखण्डको नैनीताल, उधम सिंह नगर इत्यादि जिल्लाहरू मा बसोबास गर्ने थारु समुदायले बोलिने थारु भाषा, साहित्य, संस्कृति, पहिचान संरक्षण गर्ने साथै थारु कलाकारहरु र थारु गीत संगीतलाई विश्वब्यापी गर्ने उद्देश्यले "थरुहट मिडिया ग्रुप" द्वारा अनलाईन रेडियो "रेडियो थरुहट" सञ्चालन गरिएको हो।

नेपाली

TOP-nummers op Radio Tharuhat

  • Annu Chaudhary — Bindiya
  • Annu Chaudhary — Chori Chori Se
  • Hi Hi Mor Chalmalka - Darpan / Manisha New Tharu Songs 2017 (Hamar Music Bagiya)
  • Sonu Qushmi — Mahirawan
  • Annu Chaudhary — Mannat
  • MATWALI CHAL TOHAR - Ramesh Mission, Manisha Pokhrel
  • Gulyari Bathiniya - Ramesh Mission / Anju Kusmi
  • Tek BC — Ajambari Maya
  • Mai Samjhanu Ta By Anil Chaudhary ft. - Mahesh , Aarju , Saurav
  • Rajesh — Chalo Chalo

Recensies over Radio Tharuhat

Er zijn nog geen recensies voor Radio Tharuhat.

Contactgegevens radio

Adres Karaiyamai-1, Bara, Nepal
Website:
Facebook: @radiotharuhat