Radio Sanobheri

Katmandú, 100.8 MHz FM
Calificación: 5 Reseñas: 1

२१ औं शताव्दी सूचना क्रान्तिको युग हो । सूचना संचारलाई वर्तमान विश्वले अति नै शक्तिशाली अंगको रुपमा स्वीकार गरेको छ । अनि सूचनाको शक्तिलाई अहिलेको दुनियाले अति नै महत्वपूर्ण शक्तिको रुपमा प्रयोग पनि गरिरहेको छ । सूचनाको यो शक्तिशाली भूमिकालाई स्थापित गर्ने सबैभन्दा ठूलो र प्रभावकारी संचार माध्यमको रुपमा रेडियो रहेको छ । तेस्रो विश्वका मुलुकहरु विशेषतः हाम्रो जस्तो न्यून आयस्तर भएको देशमा रेडियो नै सबैभन्दा प्रभावकारी र सर्वसुलभ संचार माध्यम हो । गरीव होस या निरक्षर, दृष्टिविहीन होस या अपाङ्ग, जोसुकैले पनि रडियोबाट लाभ उठाउन सक्छ । हाम्रो जस्तो न्यून आयस्तर भएको क्षेत्र, यातायात र विद्युतीकरणले छुन नसकेका वस्तीहरु, टेलीभिजन, पत्रपत्रिका र यहासम्म कि साधारण टेलिफोनको समेत पर्याप्त सुविधा नभएको क्षेत्रमा रेडियो सवैभन्दा प्रभावकारी र सशक्त संचार माध्यम हो । तसर्थ रेडियोको यो अद्धित्तीय शक्तिलाई सामाजिक विकास र रुपान्तरणको लागि अधिकतम उपयोग

नेपाली

Reseñas de Radio Sanobheri

Todavía no hay reseñas para Radio Sanobheri.

Contactos de radio

Dirección Musikot-1, Rukum, Rapti, Nepal Musikot
Teléfono: +977 88-530057
Sitio web:
Facebook: @RadioSanobheri