A One FM 99 MHz

, 99.0 MHz FM
Reytinq: 5 Rəylər: 1

एवान एफ.एम. झापाको अर्जुनधारा नगरपालिका वडा नं.:–२, खुदुनाबारी कुमाल टोलबाट प्रसारण शुरु गरेको ए वान एफ.एम.मिडिया क्षेत्रमा लामो अनुभव भएको सक्रिय युवाद्धारा संचालित एक ब्यावसायिक एफ.एम. हो । खुदुनाबारी मिडिया प्रा.लि.द्धारा संचालित ए वान एफ.एम.९९ मेघाहर्ज झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङ्ग, पाँचथर, तेह थुम लगायत पूर्वी नेपालका अन्य जिल्लाहरुमा पनि सजिलै सुन्न सकिन्छ । स्थापना कालमै युवा बर्गको मनमा बस्न सफल यो एफ.एम.युवा बर्गमा लक्षित भएर सुमधुर गीत सँगीतका साथै बिभिन्न कार्यक्रम प्रसारण शुरु गरेको छ । यस एफ.एम.ले आफ्नो स्थापना काल देखि नै दैनिक २४ सै घण्टा प्रसारण गर्दै आएको छ । डिजिटल प्रबिधिबाट प्रसारण भइरहेको यो एफ.एम.५०० वाट क्षमताबाट प्रसारण शुरु गरिएको छ । मनोरञ्जन मात्र नभई यस एफ.एम. ले समाचार समेत प्रसारण गर्दै आएको छ । अत्याधुनिक उपकरणको प्रयोग गरी स्थापना भएको यो रेडियो www.aonefm.com.npअनलाईन मार्फत बिश्वभरी एकैसाथ सुन्न सकिन्छ ।

नेपाली

A One FM 99 MHz üzrə ƏN YAXŞI mahnılar

  • AM — 12:50
  • 10:AM — Type
  • Final — Afar 8
  • PM — Pm Coast 2 Coast Interlude
  • 1 PM — Ambyar
  • 9 — Nearing the Final
  • 11:11 — Am Ende
  • 10 pm — Sonic
  • Pk.Pg — 8 Pm
  • 7 PM — Spectrum

A One FM 99 MHz rəylər

A One FM 99 MHz üçün heç bir rəy yoxdur.

Radio əlaqələri

Telefon: +9842634966
Sayt:
WhatsApp: +9842634966
Facebook: @aonefm
Youtube: @UCTGL051GzG6yxMWWCRViG8Q

9842634966/9817970196